Section 136
सजाय गर्ने अधिकारी
(१) खराबआचरणमा सजाय गर्ने अधिकार प्रतिष्ठानको हकमा कार्यकारी प्रमुखलाई हुनेछ । (२)उपदफा (१) म
ा जुनसुकै कुरा लेखिएको भए तापनि खराब आचरण बापत गर्ने सजायका सम्बन्धमा अन्तिम निण्र्ाय समेत लिने गरी व्यवस्थापकीय श्रेणीको श्रमिकलाई विनियमावलीले अधिकार प्रदान गरेकोमा त्यस्तो अधिकारलाई छानविन तथा सजाय गर्ने अधिकार हुनेछ ।